अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ करोड रुपैयाँभन्दा बढी विद्युत रोयल्टी पाउने भएको छ। छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट