विद्युत महशुल नबुझाउने २ सय ७६ ग्राहक कालोसूचीमा
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख तीन हजार