मर्स्याङ्दी जलविद्युत केन्द्रकाे विद्युत उत्पादन ३० मेगावाटमा झर्याे
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो । सुख्खा यामसँगै नदीमा पानीको बहाव कम