नेपालले बिहारको ग्रिड प्रयाेग गरी अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने, मोडालिटी तय गर्ने सहमति
काठमाडौं । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने मोडालिटी तय गर्ने भारतसँग सहमति भएकाे छ ।नेपाल-भारतबीच विद्युत आदान-प्रदान समितिको (Power Exchange Committee) बैठकले नेपालले बिहारकाे प्रसारण प्रणालीमार्फत अन्य राज्यहरूमा