बाँकेका ८ स्थानीय तहकाे २३ कराेड विद्युत् महसुल तिर्न बाँकी, नतिर्नेको लाइन काट्न सूचना जारी
बाँके । विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन