विद्युतीय सवारी प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना, ९.४९ प्रतिशत स्थिर ब्याजदर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि