Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

विद्युतीकरण

ऊर्जा
ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   

ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको

ऊर्जा
२ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याइने

२ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याइने

काठमाडाैं । सरकारले अबकाे २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट साेमबार संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश शरण महतले आगामी २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

ऊर्जा
ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 

ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगस्थित ताँजकोट गाउँपालिकाका १ हजार २  सय घरधुरी विद्युत पहुँचमा जाेडिएका छन् । लघु जलविद्युत  र सोलार मिनिग्रिट आयोजना निर्माण गरी स्थानीय क्षेत्रमा विद्युत विरतरण गरेपछि यसअघि टुकीकाे भरमा

ऊर्जा
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन

ऊर्जा
बाँके नरैनापुरका स्थानीय अझै विद्युत पहुँच बाहिर

बाँके नरैनापुरका स्थानीय अझै विद्युत पहुँच बाहिर

नेपालगञ्ज । विकासका पूर्वाधारबाट पछि परेकाे बाँकेकाे नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार नहुँदा गाउँपालिकामा विद्युतीकरण हुन नसकेकाे हाे । गाउँपालिकाको बनियाँ

ऊर्जा
२ वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्न ठूलाे लगानी गर्दैछौंः घिसिङ

२ वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्न ठूलाे लगानी गर्दैछौंः घिसिङ

मुगु । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशकाे विद्युतीकरणलाई उच्च प्राथमिकता दिएर काम गरिरहेकाे बताएका छन् । बुधबार कर्णाली प्रदेशमा पुगेका घिसिङले विद्युत पहुँचबाट पछाडि रहेकाे कर्णालीमा विद्युतीकरण गर्न प्रसारण तथा वितरण

ऊर्जा
भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

भाेजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा ५०.३३ प्रतिशत विद्युतीकरण भएकाे छ ।  नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच बढाउँदै लगेकाे हाे । जिल्लामा ५० प्रतिशत बढी

ऊर्जा
बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी याे बस्तीमा विद्युत पहुँच पुर्याएकाे हाे । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुने भन्दै

ऊर्जा
६२८ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा,५३ लाख बढी घरधुरीमा ग्रिडकाे विद्युत

६२८ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा,५३ लाख बढी घरधुरीमा ग्रिडकाे विद्युत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा विभिन्न भोल्टेज लेभलको ६२८ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्ष (२०७८/७९) मा विभिन्न जिल्लाहरूमा निर्माणाधीन प्रसारण लाइन आयोजना सम्पन्न गरी प्रसारण प्रणालीको

ऊर्जा
चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो

चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो

काठमाडौं । मनाङ जिल्लाको चामे गाउँपालिकास्थित १ नम्बर वडाकाे  तिमाङ र २ नम्बर वडाकाे थानचोक गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । १३ महिनाअघि बर्खाको बाढीले क्षतिग्रस्त ३३ केभी चिप्लेबेँसी-स्यार्क्यु प्रसारण लाइन पुनर्निर्माण