औद्योगिक विकासमा लगानी गरी रोजगारी सृजना गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय क्षेत्रले देशको औद्योगिक विकासमा लगानी गरी देशभित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने बताइन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाको अवसरमा आइतबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई