निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका भएर बहने तमोर नदीमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी जुटेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा