वित्तीय क्षेत्रमा आईएफसीको ५.५ करोड डलर लगानी, दीगो आर्थिक वृद्धि र १५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सिद्धार्थ बैंक लिमिटेडलाई उपलब्ध गराएको ५.५ करोड अमेरिकी डलरको साना व्यवसाय वित्तीय पहुँच वृद्धि लक्षित एउटा नयाँ लगानीले नेपालमा जलवायु वित्तलाई समेत बढावा दिएको छ । नेपालको वित्तीय