सडक विभागले अनुमति नदिँदा भूमिगत वितरण लाइन निर्माण अलपत्र बन्याेःकुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम अलपत्र परेकाे बताएका छन् । उनले सरकारी निकायहरूबीचको समन्वय अभावमा विद्युत वितरण