विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेकाे विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेकाे