विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड बजेट निकासा, ४ अर्ब ७६ करोड रकमान्तर
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ थप निकासा गरेको छ । अर्थ मन्त्रालयले विभिन्न ८ वटा विकास आयोजना तथा कार्यक्रमका याे स्राेत निकासाकाे सहमति दिएकाे हाे