नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक, वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्य
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा