जलविद्युत बाहेककाे वैकल्पिक ऊर्जा उत्पादन न्यून प्राथमिकतामा, पिपिए दर घटेपछि सौर्य आयोजनाको अनुमति लिने पनि घटे
काठमाडौं । नेपाल जलविद्युत सँगसँगै नवीकरणीय ऊर्जाका अन्य वैकल्पिक स्रोतबाट विद्युत उत्पादन गर्न सकिने उर्भर भूमि भएको सम्बन्धित क्षेत्रका विज्ञहरूले लामो समयदेखि बताउँदै आएका छन् । सरकारले पनि पछिल्लो केही वर्षयता प्रसारण प्रणाली दीगो र