काेसी करिडाेरकाे वसन्तपुर सबस्टेसन सञ्चालन,उद्याेगले पाउने विद्युतकाे गुणस्तरमा सुधार हुने
काठमाडौं । २२० केभी कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्मित वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी