क्रसरकाे वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ
काठमाडाैं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्ने उल्लेख गरेकाे छ । प्रतिनिधिसभा, उद्योग तथा