वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन क्षेत्रमा पर्ने जलविद्युत् आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीलाई चिठी लेखेका छन् । ऊर्जा प्रवद्र्धकहरुले चिठीमा वन मन्त्री समक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन् ।