वन क्षेत्रका आदिवासी जनजाति र स्थानीयको क्षमता सुदृढ गर्न विश्व बैंकको ५८ करोड अनुदान
काठमाडौं । नेपालको वन क्षेत्रका आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न विश्व बैंकले ४.५ मिलियन अमेरिकी डलर (५८ करोड रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ । यस सम्बन्धमा बुधबार विश्व बैंक र नेपाल