लोकमार्ग छेउमा छरपस्ट ढुङ्गा, गिट्टी र बालुवाले दुर्घटनाको खतरा
ढोरपाटन । लोकमार्गको छेउछाउँमा ढुङ्गा, गिट्टी, बालुवा र विद्युतीय तार छरपस्ट पारिएका छन् । छेउतिर दरमखोला र कुनापट्टी बडेमानका फलामका पाइप । यातायातका साधान निकै जोखिम मोलेर गुड्छन् । पदैलयात्रु पनि सडकभरी लत्रिएका विद्युतीय तारबाट