कानूनी बाटो खुलेपछि साढे २ वर्षदेखि थन्किएका विद्युतीय सवारी अब सञ्चालनमा आउने
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले हालै कानूनी बाटो खुला गरिदिएपछि बुद्ध जन्मस्थलमा लामो प्रतिक्षापछि अब विद्युतीय सवारी साधन सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानूनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा