ठेकेदार काममा फर्किएपछि लाम्पाटा-दरवाङ सडक खण्डकाे निर्माण सुरु
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डकाे ठेकेदार १० महिनापछि काममा फर्किएकाे छ। ठेकेदार काममा फर्किएपछि गत बैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको याे सडक खण्ड निर्माणको काम सुरु भएको हो