बुटवल पावर कम्पनीको ३०औँ साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद