ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने
काठामाडौं । ललितपुर ३ नम्बर क्षेत्रबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेकी ऊर्जा, जलस्रोत थता सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने बताएकी छन् । आगामी ५ वर्षको लागि ‘भिजन पेपर’ सार्वजनिक गर्दै उनले पर्यावरणमैत्री