लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले ३ वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब