एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको जानकारी दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले उक्त प्रावधान ल्याउने तयारीबारे जानकारी दिएका हुन्। सोमबार आर्थिक