लगानी सम्मेलनमा प्रस्तुत २ आयोजनाका लागि आशयपत्र प्राप्त   

काठमाडौं । गत बैशाख १६ र १७ गते राजधानीमा आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत २  आयोजनाका लागि आशयपत्र प्राप्त भएकाे छ ।   लगानी सम्मेलनमा साे–केस गरिएका मध्येका यी आयाेजना अघि बढाउन आशयपत्र प्राप्त भएकाे हाे