नेट जिरो इमिसन लक्ष्यः चुनौतीका चाङ, कार्य योजना छैन
काठमाडाैं । नाै महिनाअघि स्कटल्याण्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अबको २३ वर्षभित्र नेपाललाई नेट जिरो कार्बन इमिसन (शून्य कार्बन उत्सर्जन) मा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । छिमेकी राष्ट्र भारतले ४८ वर्षपछि र