रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु
काठमाडौं । रेलवे योजना र निर्माण प्रविधिको विकासबारे चिनीया अनुभव साट्ने उद्देश्यका साथ काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु भएको छ । चीनले रेलमार्ग निर्माण तथा यसको अत्याधुनिक प्रविधिमा गरेको विकासबारे नेपालमा रहेका सरोकारवालालाई सिकाउने र बुझाउने