रेडियो फ्रिवेक्सीको रोयल्टी प्रदेश र स्थानीय तहलाई वितरण गर्न आयोगको सिफारिस
काठमाडौ । प्रदेश र स्थानीय तहले रेडियो फ्रिवेक्सी वापतको रोयल्टी पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालसम्म वन, विद्युत, पर्वतारोहण र खानी तथा खनिज वापतको मात्र रोयल्टी दिँदै आएकोमा अब रेडियो