रुकुम पश्चिमका भूकम्प पिडितका लागि १६ हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएका रुकुम पश्चिममा १६ हजार ३ सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । जिल्लाभरमा यति अस्थायी आवास निर्माण भएका