राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित ५ वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको साताैँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा पहिचान भएका