हरित रासायनिक मल उद्योग खोल्न समितिको सिफारिस,८ वर्षमा मल उत्पादनको युगमा पुर्याउने परिकल्पना
काठमाडौं । हरित हाइड्रोजनमा आधारित रासायनिक मल सम्बन्धी अध्ययन समितिले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा युरिया मल उद्योग स्थापना गर्न सरकारलाई सिफारिस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह-सचिव चिरञ्जिवी चटौतको संयोगकत्वमा गठित