नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव
काठमाडौं । विश्व बैंकले कन्ट्री पार्टनरसीप फ्रेमवर्क बनाउन राष्ट्रिय योजना आयोगसँग राय/सुझाव लिएकाे छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार आयोगसँग राय/सुझाव लिएकाे हाे । सिंहदरबारस्थित आयोगकाे