राष्ट्रिय बीमा संस्थान ५६ औँ वर्षमा प्रवेश, आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न सुझाव
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६ औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५६ औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा.