राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य
ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो। तर स्तरोन्नतिको काम भने हुनसकेको छैन। सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम