राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
सुर्खेत । खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित ५३ किलोवाट क्षमताको विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई