राष्ट्रपतिद्वारा दुवै सदनकाे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडाैं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्