रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन
काठमाडौं । कैलालीकाे सम्म फाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन