रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन
तानसेन । नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख रूपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम