रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण तीव्र
रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पुर्याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्त गतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका