अमेरिकी नेपालमा विकास प्रजातन्त्रको पक्षमाः प्रमुख समान्था पावर
काठमाडौँ । अमेरिकाको सरकारी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले संस्थागत लोकतन्त्र र विकासका लागि अमेरिकी सहयोग जारी रहने बताएकी छिन् । उनले अमेरिका नेपालमा विकास प्रजातन्त्र र आर्थिक वृद्धिको पक्षमा रहेको समेत स्पष्ट पारिन