मेवा खोला निर्माण गर्न जुट्याे लगानी,लक्ष्मीको अगुवाईमा ३ बैंकले साढे ३ अर्ब बढी ऋण दिने
काठमाडौं । कोसी प्रदेशको ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–५ मा निर्माण हुन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा नबिल र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ