ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?
काठमाडौं । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । मन्त्रालयका याेजना लक्ष्यअनुसार कार्यान्वयन नहुँदा कम उपलब्धि