कर्णालीकाे सुझाव – पर्यटन, जडीबुटी र कृषि क्षेत्र समेटेर याेजना बनाउनु
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा भएका विकासका सम्भावनालाई समेटी योजना बनाउन कर्णाली प्रदेशका सरोकारवालाले राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् । कर्णालीे प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६औँ आवधिक योजनाका लागि सुझाव सङ्कलन गर्ने क्रममा राष्ट्रिय योजनालाई