कान्तिलोकपथमा पूर्णरूपमा यातायात सञ्चालन   

ललितपुर । कान्तिलोकपथमा साेमबारदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । २०८० चैत १ गतेदेखि मर्मतसम्भार थालिएकाे याे मार्गमा  गत बैशाख २१ गतेदेखि पूर्णरूपमा यातायात सेवा बन्द गरिएकाेमा मर्मतसम्भार सकिएपछि सञ्चालनमा ल्याइएकाे हाे ।