समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण सम्पन्न भएको तर उद्घाटन नहुदै भत्किएको जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने तयारी गरेको छ । भत्किएको पुलको करिब ५ सय मिटरभित्रै नयाँ पुल निर्माण गर्ने