आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय
काठमाडौं । सरकारले स्वदेशी निर्माण व्यवसायीलाई सहयोग पुग्ने गरी खरिद नियमावलीको १२ औं संसोधन गरेको छ । संसोधनले निर्माण व्यवसायीलाई म्याद थप गर्नको लागि २१ दिनको समयावधि दिएको छ । यो व्यवस्था प्रारम्भ हुनुअघि अवधि