मौद्रिक नीतिका व्यवस्था कार्यान्वयन चुनौतिपूर्ण: सिबिफिन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले चालु आर्थिक वर्ष २०७९/८० को लागि जारी गरिएको मौद्रिक नीतिले लिएका लक्ष्यको प्राप्ति र अवलम्बन गरेका व्यवस्थाको कार्यान्वयन चुनौतिपूर्ण हुने ठहर गरेको छ । सिबिफिनले