उर्लाबारीमा ३९ करोड लागतमा खानेपानी योजना विस्तार गरिँदै
मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ। उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३९ करोड रुपैयाँको लागतमा उक्त योजना अगाडि बढाएको हो। सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यका साथ उर्लाबारी–८ र